नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता भाँडनेहरू नेपालमा सकिन लागेको बताएका छन्। दोस्रोपटक चुनावी सभाहरू सम्बोधन गर्न सुदूरपश्चिम आएका ओलीले पार्टी सचिव लेखराज भट्ट लडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को अत्तरियामा शनिबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।माधव नेपाल र प्रचण्डहरू वामपन्थी एकता भाँडने ब्यक्ति हुन्। क्रमशः दुबै जना सिद्धिदैछन्। माधव नेपाल यसैपाली सिद्धिदैछन्,’ ओलीले भने, ‘माधव नेपालको पार्टी पानीमा मिचेको खरानीको डल्लो हो। घाम लाग्यो कि फास्सफुस्स।’
उनले प्रचण्डका पनि सिद्धिने दिन आएको बताए।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी