vrikuti news.com
२०७९ भदौ ८ गते
काठमाडौं । ४२ वर्षपछि काठमाडौं उपत्यकामा सेतोपंखे फ्यालफ्याले चरा देखिएको छ ।पशु-पङ्छी फोटोग्राफरको टोलीले मंगलबार काठमाडौंको बिष्टगाउँ नजिकै मनोहरा खोलामा फ्यालफ्याले चरा देखेको हो ।
यो चरा सन् १९८० को सुरुवाततिर पहिलोपटक काठमाडौंमा देखिएको बताइन्छ । त्यसपछि मंगलबार ४२ वर्षपछि फ्यालफ्याले चरा देखिएको चराविद्हरुले बताएका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी