श्रावण १३ भृकुटी न्यूज, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डिपी अर्याल सुटुक्क भारतको कोलकाता पुगेका छन्।
सभामुख अर्याल दुई जना पूर्वपत्रकारलाई साथमा लिएर कोलकाता पुगेको स्रोतले जनाएको छ। औपचारिक भ्रमणको पूर्वजानकारी बिना नै उच्च संवैधानिक पदमा रहेका सभामुख भारत प्रस्थान गरेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
उनी कुन प्रयोजनका लागि र के कामका सिलसिलामा सुटुक्क कोलकाता गएका हुन् भन्नेबारे भने अझै खुल्न सकेको छैन। सभामुखको यो भ्रमणको उद्देश्यबारे उहाँको सचिवालय वा सम्बन्धित निकायले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
सभामुख डिपी अर्याल सुटुक्क भारतको कोलकाता पुगेको खुलासा, के हो उदेश्य ?
सभामुख डिपी अर्याल सुटुक्क भारतको कोलकाता पुगेको खुलासा, के हो उदेश्य ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु