सभामुख घिमिरेले बोलाए प्रमुख सचेतक र कानुन मन्त्री सहितको बैठक

0

काठमाडौं :  सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा  प्रमुख दलका सचेतकको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here