Homeसमाचार

समाचार

उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम,...

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।भे१ख २०४१ नम्बरको बस अमेलिया(तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर...

आज गुरुङ समुदायको ल्होसार, सार्वजनिक बिदा

काठमाडौं ( नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।यो...

बालकुमारी घटना : डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

काठमाडौं । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै दुई प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,...

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०-१० लाख दिन सिफारिस

काठमाडौँ– सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने सिफारिस गरेको छ ।आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी...

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

काठमाडौं( ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा...

बालकुमारीमा गोली लागेका राउतको निधन, मन्त्री ज्वालाको गाडीमा आगजनी

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लगेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला...

Must read