बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर,सजायँ पुस २५ मा तोकिने

0

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो।

पीडित र पीडक दुवैतर्फका वकिलहरूको बहस सकेर आज आदेश सुनाइएको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here