प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलले किन दिए राजीनामा ?

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् ।

उनले राजीनामा दिनुपर्ने कारणबारे भने केही खुलाएनन्।

गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर टिकट पाएका थिएनन् । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here