दुर्गा प्रसाईंको समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने

0

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले (आज) शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

बिहीवार अपरान्ह बल्खुमा सम्बोधन गर्दै प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका हुन् ।

 

प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here