आज शुक्रबार सुनचाँदीको मुल्य स्थिर

0

शुक्रबार सुनचाँदीको भाउमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेको सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सोही दरमा चाँदीको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here