प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here