एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

0

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

 

हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

 

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here