खेलकुद नेपाल र भारतबीचको खेल पुन: सुरु By Vrikuti News - September 4, 2023 0 FacebookTwitterPinterestWhatsApp वर्षाको कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनस् सुरु भएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।