माधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पुर्णपाठ)

0

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्

उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबी समेत गरेका छन् । ‘प्रतिगमन परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ । हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन् । यसअर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ’अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै भनेका छन् ।

प्रतिवेदनको पूर्णपाठ-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here