सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियो

0

सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here