समाचार संसदका दुईवटा समितिको बैठक बस्दै By Vrikuti News - August 1, 2023 0 FacebookTwitterPinterestWhatsApp संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।