Bannerअन्तराष्ट्रियराजनीतिसमाचार प्रधानमन्त्रीले आज १२:०० बजे भारत छोड्ने By Vrikuti News - June 3, 2023 0 FacebookTwitterPinterestWhatsApp २० जेष्ठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन्।