राजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारस्वास्थ्य अदालतको आदेशको सम्मान गर्दै बालेनले उठाइदिए सिंह दरवारको फोहोर By Vrikuti News - April 24, 2023 0 FacebookTwitterPinterestWhatsApp ११ बैशाख ,काठमाडौं । आजदेखि काठमाडौ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ। तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेशको पालना गर्ने भन्दै मेयर बालेन साहले आजबाट फोहोर उठाइदिएका छन् ।