भुसको आगो झैं फैलिदै कोरोना,सरकार बेखबर

0

२५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सानो परिक्षणको सामान्य तथ्यांक मात्रै हो । तर कोरोनाको संक्रमण व्यापक बन्दै गएको स्वतह अनुमान गर्न सकिन्छ। यसरी कोभिड फैलदा पनि सरकार भने  बेखबर जस्तै देखिएको छ ।

सङ्क्रमितमध्ये ७ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ भने ५ जनाको अवस्था गम्भीर र चिन्ताजनक अवस्थामा भ्याण्टिलेटरमा राखेर उपचार भइरहेको छ । नागरिकहरुले सावधानीको आवस्यक्ता  भुलेका छन् भने सरकार पूर्णत बेखवर जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here