गुल्मी १ मा चन्द्र भण्डारीले भर्खरै लिए अग्रता,अहिले प्रदीप ज्ञवालीले पछ्याउँदै।

0

८ मङ्सिर गुल्मी ,गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्।
भण्डारी १९ हजार ७ सय ५६ मतसहित अहिले अघि छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले भण्डारीलाई पछ्याइरहेका छन्। ज्ञवालीले १९ हजार एक सय ८२ मत ल्याएका छन्।
गुल्मी १ मा भण्डारी र ज्ञवालीबीच प्रतिस्पर्धा छ। मतगणना जारी छ। कहिले भण्डारी त कहिले ज्ञवालीले अग्रता लिने गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here