कास्की २ मा घण्टीको अग्रता

0

५ मङ्सिर २०७९, कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। बिहान २ बजेदेखि सुरु भएको मतगणमा कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।
९०० मत  गनिसक्दा कँडेलले ३८९ मत पाएका छन् भने विद्याले २११ मत पाएकी छन्। यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १४४ मत पाएका छन्। हलो चिन्हले १०२ मत पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here