चितवन मेडिकल कलेजको गेटमा बम फेला,घट्नास्थल पुग्यो सेनाको टोली

0

भरतपुर स्थित चितवन मेडिकल कलेजको गेट अगाडि बम भेटिएको छ ।

बम कस्ले र कुन उदेश्यका साथ राख्यो भन्ने कुरा भने अहिलेसम्म खुलेको छैन ।करिव १ घण्टा अघि बम भेटिएको हो । अहिले बम भेटिएको स्थल वरपर सुरक्षा निगरानी कडा बनाइएको छ भने सबै आवतजावत रोकिएको छ। घटनास्थल सेनाको निगरानिमा राखिएको छ। सेनाको बम डिस्पोजल टोलि घट्ना स्थलमा पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here