कार्तिक ५ काठमाडौ, नेपालकालागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने ले आफ्नो चुनावी घोषणा पत्र सार्बजनिक गर्नुभएको छ। नेपालकालागि नेपाली पार्टीका देशभरका उम्मेदवारहरुबारे जानकारी दिदै चुनावी गीत समेत सार्बजनिक गरिएको छ भने शंख चुनाव चिन्ह लिएर काठमाडौ १ बाट प्रतिनिधि सभाको उम्मेद्बारी दिएका अध्यक्ष बालकृष्ण न्यौपानेले आफ्नो उम्मेद्बारी र नेपालकालागि नेपाली पार्टीको गठनको औचित्यबारे प्रकाश पार्नु भएको थियो । सयौ समर्थक र कार्यकर्ताहरुको उपस्थितका बिच आयोजित अन्तरक्रिया कार्यक्रममा समाजका विभिन्न छेत्रमा योगदान पुर्याएका विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी