समाचारसमाज भोली सार्वजनिक विदा : देशभरका सरकारी कार्यालय बन्द ! By Vrikuti News - April 9, 2022 0 FacebookTwitterPinterestWhatsApp काठमाण्डौ – भोली अर्थात चैत्त २७ गते आइतबार सरकारले सार्वजनिक विदा दिएको छ । रामनवमीको अवसरमा देशैभरका सरकारी कार्यालयमा सार्वजनिक विदा दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।