सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई छाड्न अस्वीकार

0

काठमाडौं- मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

दुर्गाका छोरा निराजनले सोमबार दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो।राउतको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here