पुूर्वप्रधानमन्त्री आचार्यको सालिक बेपत्ता

0

८ पौष,काठमाडौं। प्रजातन्त्रवादी नेता तथा पूर्व प्रधानमन्त्री स्व. टङ्क प्रसाद आचार्यको सालिक बेपत्ता भएको छ। कोटेश्वर र जडिबुटी सडक खण्डको बीचमा अन्तराष्ट्रिय बिमानस्थलको आडैमा रहेको स्वर्गीय नेता आचार्यको सालिक हिजो बेपत्ता भएको हो ।

सालिकको आसन तोडफोड गरिएको छ भने पूर्णकदको सालिक बेपत्ता पारिएको छ। कस्ले किन के उदेश्यले यस्तो गरेको हो भन्ने बारे सबै बेखबर देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here