एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा मागेर प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभामा पनि बिरोध गरेको छ ।
सुनकाण्डको छिनो फानो गर्नु पर्ने माग गर्दै एमालेले दुबै सदन अवरुद्ध गर्नु भित्र गम्भिर अर्थ रहेको कतिपय जानकारहरुले बताएका छन् भने प्रधानमन्त्री फर्किए लगत्तै ओम्नि,यति र चिया बगान सट्टा भर्नाको फायल खोल्ने तयारीमा गृहमन्त्री रहेको श्रोतले बताएको छ ।