फरार टोपबहादुर पक्राउ

0

३१ बैशाख ,काठमाडौँ। नक्कली भुटानी शरणार्थी ढगी प्रकरणमा मुछिएका फरार पूर्व उपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ परेका छन् ।

CIB को सर्वाधिक खोजीमा रहेका रायमाझीलाई प्रहरीले  बुढानिलकण्ठको एक घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको बुझिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here