राजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारस्वास्थ्यअदालतको आदेशको सम्मान गर्दै बालेनले उठाइदिए सिंह दरवारको फोहोरBy Vrikuti News - April 24, 20230FacebookTwitterPinterestWhatsApp ११ बैशाख ,काठमाडौं । आजदेखि काठमाडौ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ।तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेशको पालना गर्ने भन्दै मेयर बालेन साहले आजबाट फोहोर उठाइदिएका छन् ।