रविको राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट

0

२० चैत्र,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।

उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्ने भएको छ।

आज दर्ता भएको रिटमा भोलि पहिलो सुनुवाइ हुने बताइएको छ।चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here