पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न क्रान्तिकारीको माग

0

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दवाव दिँदै नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले आयल निगम अगाडि प्रदर्शन गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएपनि निगमले समायोजन नगरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।विद्यार्थीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नाराबाजी गरेका थिए।
तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप बिरोधका कार्यक्रम तय गर्ने अखिल क्रान्तिकारीले चेतावनी  दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here