भोली सार्वजनिक विदा : देशभरका सरकारी कार्यालय बन्द !

0

काठमाण्डौ – भोली अर्थात चैत्त २७ गते आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।

रामनवमीको अवसरमा देशैभरका सरकारी कार्यालयमा सार्वजनिक विदा दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here