बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

0

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here