७१ सहचिवको सरुवा, को कहाँ पुगे ?

0

सरकारले एकै पटक ७१ सहसचिवको सरुवा गरेको छ।

गत मंसिर पहिलो सता बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ७१ जना सहसचिवहरुको सरुवा गरिएको हो।

प्रधानमन्त्री कार्यालयदेखि संघीय मन्त्रालय र प्रदेश मन्त्रालयहरुमा सहसचिवहरुको सरुवा गरिएको हो।

हेर्नुहोस् सरुवाको सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here