मन्त्रिपरिषद् बैठक जारी, भूकम्प प्रभावितका विषयमा निर्णय गरिने

0

मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here