अपराह्न ४ बजे मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति ल्याउँदै छ ।

बैंकले आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बस्दै छ ।

पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here