१ ज्येष्ठ,काठमाडौँ । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शेर्पा फरार रहेका थिए।
शेर्पाले ठगी आरोपमा पक्राउ परेका ब्यक्तिहरुलाई हिरासतमै भेटेर पुूर्वगृहमन्त्री बालकृष्ण खाँड विरुद्ध प्रहरीमा बयान नदिन दवाब दिएको समेत आरोप रहेको छ ।