उपनिर्वाचनका सबै उमेदवारलाई आजै चुनाव चिन्ह दिने तयारी

0

२३ चैत, काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ ।

निर्वाचन  आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र आजै चुनाव चिन्ह प्रदान गर्ने तयारी रहेको निर्वाचन आयोगले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here