चुूडा मणिलाई पत्नी शाेक, साहित्यिक प्रकाशनकी प्रकाशिका रेग्मीको निधन

0

५ फागुन ,झापा,भाषाविद ,झर्राेवादी आन्दाेलनका अभियन्ता , नेपाली साहित्यिक पत्रकारिताका इतिहास साहित्यकार चूडामणि रेग्मीलाई पत्नी शोक परेको छ ।  रेग्मीको जीवन संगीनी साहित्यिक प्रकाशनकी प्रकाशिका असल अभिभावक वेदकुमारी रेग्मीकाे असामयिक निधन भएको छ। वि.सं.१९९५ पुस २० गते सङ्खुवासभाको मादीमा बुबा चन्द्रशेखर तथा शारदा दाहालकी सुपुत्रीको रुपमा जन्मनुभएको उहाँको २०७९ फाल्गुन ४ गते बिहान  ८ बजे असामयिक निधन भएको हो । स्वर्गीय रेग्मीप्रति भृकुटी न्यूज परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here