पञ्चाङ्ग निर्णायक समितिद्वारा भाइटीकाको साइत घोषणा,बिहानैदेखि चहलपहल सुरु

0

१० काठमाडौ ,तिहारको अन्तिम दिन आज भाइ टीका
यमराजको पञ्जाबाट आफ्ना माइतीको रक्षा गर्ने र आफ्ना दाजुभाइको दीर्घायुको कमना गर्ने सांस्कृतिक परम्परासँग संबंधित पर्व तिहारको अन्तिम दिन आज भाइ टिकामा दाजुभाइहरु दिदीबहिनीको हातबाट टीका थाप्न  दिदीबहिनीकोमा र दाजुभाइहरु टीका ग्रहण गर्न दिदीबहिनीकोमा जानेहरूको चहल पहल बिहानैदेखि सुरु भएको छ । पञ्चाङ निर्णायक समितिले आज टिकाको साइत ११ बजेर ३७ मिनेटमा अत्यन्त उत्तम रहेको घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here